भर्खरै
Showing १,६३१-१,६४० of ५,०१३ items.
लिम्बू समुदायले मनाउने चासोक तङ्नाम  के हाे  ?

मंसिर २२, २०७९, ०७:५५

लिम्बू समुदायले मनाउने चासोक तङ्नाम के हाे ?

पथरी / लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा)अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली यामम ...

मुख्यमन्त्री राईद्वारा उधौलीको शुभकामना

मंसिर २२, २०७९, ०७:४९

मुख्यमन्त्री राईद्वारा उधौलीको शुभकामना

विराटनगर  / हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर् ...

उधौली पर्व मनाइँदै

मंसिर २२, २०७९, ०७:१५

उधौली पर्व मनाइँदै

काठमाडौं  / प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली ...

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

मंसिर २१, २०७९, ०८:५२

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्य ...

स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

मंसिर २१, २०७९, ०८:४४

स्पेनलाई हराउदै मोरक्को क्वार्टरफाइनलमा

कतार  / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  कतारको दोहास्थित एजुकेशन सिटी ...

एकल  महिला कुटपिटमा संलग्न चार महिला काे काे हुन ?

मंसिर २०, २०७९, १७:२७

एकल महिला कुटपिटमा संलग्न चार महिला काे काे हुन ?

धरान / धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गरि मारेको आरोपमा प्रहरीले स्थानीय  ४ जना महिलाहरुलाई पक्राउ गरि सार्वजनिक गरे ...

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

मंसिर २०, २०७९, १७:००

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

मोरङ / मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले  सुन्दरहरैँचा १०  स्थित  त्रिवेणी ...

हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता मंसिर २२ देखि

मंसिर १९, २०७९, ०८:५३

हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता मंसिर २२ देखि

धरान  / हिसान स्पोर्टस मिट २०७९ अन्र्तगत यहि मंसिर २२ गते देखि हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।      प्लस टु ...

विश्वकप फुटबलः  फ्रान्स  र इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

मंसिर १९, २०७९, ०६:४२

विश्वकप फुटबलः फ्रान्स र इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

कतार      / फ्रान्स  र इङ्ग्ल्याण्ड  फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेका छन् । कतारको अल थुमामा स्टेडियममा आज भएक ...

 संसदमा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

मंसिर १८, २०७९, १७:२६

संसदमा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

 नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाच ...