भर्खरै
Showing ३०१-३१० of १,१९१ items.
मौन अवधि मा केके गर्न पाइँदैन ?

फागुन १९, २०८२, १४:५९

मौन अवधि मा केके गर्न पाइँदैन ?

काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सोमबार राती १२ बजेदेखि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि ...

भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने काङ्ग्रेसको प्रतिबद्धता

फागुन १८, २०८२, २०:१७

भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने काङ्ग्रेसको प्रतिबद्धता

धरान । चुनावी प्रचारको अन्तिम दिन सोमबार नेपाली काङ्ग्रेसले धरानको भानुचोकमा चुनावी सभा आयोजना गरेर भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक ...

मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

फागुन १८, २०८२, २०:१२

मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबीच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ...

सुनसरी–१ मा एमालेको आत्मविश्वासः अन्तिम फैसला हाम्रो पक्षमा–टिकाराम लिम्बू

फागुन १८, २०८२, १२:४२

सुनसरी–१ मा एमालेको आत्मविश्वासः अन्तिम फैसला हाम्रो पक्षमा–टिकाराम लिम्बू

टिकाराम लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  युवा नेता तथा सुनसरी जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । लामो ...

बिरामीप्रति मर्यादित व्यवहार सिकाउन प्रतिष्ठानमा पेशागत व्यवहार उत्प्रेरणा  तालिम

फागुन १७, २०८२, २०:३४

बिरामीप्रति मर्यादित व्यवहार सिकाउन प्रतिष्ठानमा पेशागत व्यवहार उत्प्रेरणा तालिम

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले उपचारका लागि आउने बिरामी तथा उनका कुरुवा र आफन्तप्रति गरिने व्यवहारलाई अझ बढी मर्यादित, संवेद ...

निर्वाचन रिर्पोटिङ र आचारसंहिताबारे सुनसरीका पत्रकारहरुलाई प्रशिक्षण

फागुन १७, २०८२, २०:१९

निर्वाचन रिर्पोटिङ र आचारसंहिताबारे सुनसरीका पत्रकारहरुलाई प्रशिक्षण

धरान । नेपाल पत्रकार महासंघ सुनसरीले निर्वाचन सम्बन्धि रिपोटिङ र पत्रकार आचारसंहिताबारे पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ । धरान उपमहानगरपा ...

चुनावी सभामा  आम मतदातासमक्ष उमेद्वार भट्टराईले एजेण्डा र विकासका खाका सार्वजनिक गरे

फागुन १७, २०८२, १९:४१

चुनावी सभामा आम मतदातासमक्ष उमेद्वार भट्टराईले एजेण्डा र विकासका खाका सार्वजनिक गरे

धरान । धरानस्थित सुनसरी क्षेत्र नं। १ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला दलहरूले शक्ति प्रदर्शनलाई तीव्र बनाएका छन् । यही क्रममा नेपाली कम्य ...

फागुन २१ दलहरूको अग्निपरीक्षा

फागुन १७, २०८२, १९:०८

फागुन २१ दलहरूको अग्निपरीक्षा

सन्तोष पौडेल फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्ति ...

सुनसरी–१ मा एमालेको दाबीः ‘इतिहास दोहोरिन्छ’

फागुन १६, २०८२, १८:४४

सुनसरी–१ मा एमालेको दाबीः ‘इतिहास दोहोरिन्छ’

धरान /  २०४८ सालदेखि निरन्तर विजय हासिल गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ मा आगामी फागुन २१ गते हुने नि ...

हर्क साम्पाङले चुनावी सभामा भने –पुराना दलले जति गीत गाए पनि अब हिट गीत हाम्रो नै हुन्छ

फागुन १५, २०८२, १९:५८

हर्क साम्पाङले चुनावी सभामा भने –पुराना दलले जति गीत गाए पनि अब हिट गीत हाम्रो नै हुन्छ

धरान / हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले शुक्रबार धरानमा चुनावी शक्ति प्रदर्शन गरेको छ ।धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुखसमेत ...