भर्खरै
Bijaypur Khabar

फिचर

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

भदौ १४, २०७५, ०१:५७

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । ...

धरानको ऐतिहासिक धार्मिक क्षेत्र विजयपुरलाई करिडोरका रूपमा विकास गरिने –सभामुख

भदौ १०, २०७५, ११:२८

धरानको ऐतिहासिक धार्मिक क्षेत्र विजयपुरलाई करिडोरका रूपमा विकास गरिने –सभामुख

धरान  /  एक करोड ४० लाख ३३ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको विजयपुर जोड्ने रेलिङ मार्गको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदीपकुमा ...

धरानमा सभामुख, मन्त्रि, सांसद, मेयरसहितकाे  पदयात्रा

भदौ १०, २०७५, ०४:०१

धरानमा सभामुख, मन्त्रि, सांसद, मेयरसहितकाे पदयात्रा

धरान  / सेवक अभियानले सुरु गरेको स्वास्थ्यको लगि पदयात्रा ५० औं हप्तामा पुगेको छ । प्रत्येक शनिबार धरान–२ स्थित सिंहदेवी चोकबाट सुरुहु ...

‘सोल्टी’ र ‘मितिनी’लाई चीन पठाइदै

साउन ३०, २०७५, ०२:४१

‘सोल्टी’ र ‘मितिनी’लाई चीन पठाइदै

काठमाण्डौ र  सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई काठमाडौपठाइएको छ । रत्ननगरस् ...

सगरमाथा आरोहीलाई सभामुखको सम्मान

साउन २७, २०७५, १३:२४

सगरमाथा आरोहीलाई सभामुखको सम्मान

धरान / सफल हिमाल आरोही महिला पत्रकार रोशा वस्नेतलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सम्मान गरेका छन् । मोरङको सुन्दरहरैचा –१० की प्रथम ...

सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

साउन २३, २०७५, १४:१२

सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

धरान / धरानको तस्विर विश्वको सर्वोच्च शिखरमा पु¥याएउने महिला आरोहीलाई धरान उपमहानगरपालिकालाई बुधबार सम्मान गरेको छ । उपमहानगरकी कार्यवहा ...

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

साउन २२, २०७५, ०१:२३

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु / गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन ...

धरानका ‘निजी संग्राहालय’ भावी पुस्ताका लागि जिउदो इतिहास

साउन १९, २०७५, ००:०९

धरानका ‘निजी संग्राहालय’ भावी पुस्ताका लागि जिउदो इतिहास

धरान / सांस्कृतिक शहरको रुपमा चिनिएको धरान उपमहानगरपालिकामा निजी क्षेत्रबाट संचालित संग्रालयहरु भावी पुस्ताका लागि जिउदो इतिहास भएको छ । कुनै सरक ...

जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने

साउन १८, २०७५, ०१:३३

जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने

धरान / विराटनगरको रानीदेखि चीनसँग जोडिने किमाथाङ्का नाकासम्म सडक जोड्न काम धिमा गतिमा धमाधम भईरहेको छ । किमाथाङ्कासम्मको ट्रयाक जोडिन अब २३ किलोमिटर म ...

तालतलैयामा मोटरबोट सरर‍‍‍..... मुख्यमन्त्रिले उद्घाटन गरे

साउन १३, २०७५, ०२:१७

तालतलैयामा मोटरबोट सरर‍‍‍..... मुख्यमन्त्रिले उद्घाटन गरे

इटहरी /  प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उ ...