विश्व किर्तिमानी युवा चित्रकुमार कार्कीले नयाँ विधामा फेरि गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् ।
सन् २०११ मा उल्टो मोटरसाइकल चलाएर विश्व रेकर्ड कायम गरेका कार्कीले ३० सेकेण्डको अल्टरनेट हिट्स विथ अ टेनिस ¥याकेट शीर्षकमा नयाँ रेकर्ड राखेका हुन् ।
वल्र्ड रेकर्ड फाउण्डेसनको नेपालस्थित मुख्यालय ललितपुरमा आइतबार आयोजित विशेष कार्यक्रमकाबीच कार्कीले रेकर्ड कायम गरेका हुन् । १०९ पटक अल्टरनेट हिट्स गर्दै कार्कीले यसअघि अमेरिकी नागरिकले राखेको रेकर्ड तोडेका हुन् । यसअघि अमेरिकी नागरिकले ९७ पटक टेनिस हिट्स गरेका थिए ।
चित्रकुमार कार्कीकाे नयाँ विधामा फेरि गिनिज वल्र्ड रेकर्ड कायम




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!