धरान / यहाँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मा हिजो राती थप एकको मृत्यु भएको छ ।
ः ग्रमथान ५, मोरङका ४०बर्षीय युवकको हिजो रात ि१०ः१५ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उहाँलाई गत १५ गते अस्पताल भर्ना गरिएको थियो । बैशाख १७ गतेको सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले जानकारी दिनु भयो ।
प््रतिष्ठानमा हालसम्म १७ जनाको मृतयु भएको छ । हिजो रातीको रेकर्ड अनुसार ५५ जना सङ्क्रमितहरुको उपचार भइरहेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!