धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जनाको मृत्यु भएको छ ।
धरान–१ क ७० बर्षीय पुरुषको हिजाे २ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
उच्च रक्तचापका विरामी उनलाई मङ्गलबार मात्र अस्पताल भर्ना गरिएको थियो ।
बिपी प्रतिष्ठानमा धरानका एक पुरुषको मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!