धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१ड का एक ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उच्च रक्तचापका विरामीसमेत रहेका उहाँको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार असार ३ गते कोभिड पोजेटिभ भई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
धरानका एक सङ्क्रमितको मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!