धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१८ एक सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । ८४ बर्षीय ती पुरुषको आज १२ः३० बजे कोभिड अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उहाँलाई असार ८ गते सङ्क्रमण पुष्टि भएको थियो । असार ९ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा बैशाख यता हालसम्म १२७ जनाको मृत्यु भएको छ ।
धरान–१८ का एक वृद्धको कोरानाले मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!