इनरुवा / सुनसरीको बर्जु गाँउपालिका –५ स्थित टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी एक बालिकाए बेपत्ता भएकीछन् ।
भारत बसमतिया घर भई हाल सितागंजमा बस्दै आएकी ९ बर्षीया जिबीका यादबको सोमबार बेलुकी साढे ५ बजे सोही खोलामा डुवेकी थिइन् । घट्ना लगत्तै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली पुगेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
टेङग्रा खोलामा डुवेर एक बालिका हिजाेदेखि बेपत्ता




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!