धरान / उर्लाबारी नगरपालिकामा २०२ मत गन्दा नेकपा एमालेका उम्मेद्वा अगाडी छन । निर्वाचन कार्यालयकाअनुसार मेयरमा एमालेको ६७ मत खसेको छ । कांग्रेसमा ३२ मत नेकपा एसमा ५६ मत खसेको छ । यसतै उपमेयरमापनि एमालेअगाडी छ ।
एमाले ६८, काँग्रेस ३५ र माओवादी २४मत खसेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!