धरान / सुनसरीको दुहबी नगरपालिकामा वडा नम्बर १ को ६०० मतगणना हुँदा नेपाली कांग्रेसको अग्रता रहेको छ ।
प्रारम्भिक नजिता अनुसार प्रमुखमा कांग्रेसको ३१३ मत खसेको छ । नेकपा एमालेको २६१ मत खसेको छ । माओवादीको ३ मत खसेको छ ।
१ नम्बर वडाअध्यक्षमा नेकपा एमाले ३२४ र कांग्रेसको २६२ हाल सम्म ५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!