धरान /धरान उपमहानगरपालिकाको १ नं. वडाबाट मत गणना शुरु गरिएको छ । १ सय मत गणना हुदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिनु भएको छ ।
१ सय मत गणना हुदा मेयरमा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३३, गठवन्धनबाट नेपाली काँग्रसका किशोर राईले ३१, एमालेका मन्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यको ३ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८, मत प्राप्त गनुृ भएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!