धरान / सरकारले सुनसरीको धरानमा डाटा सेनटर स्थापानका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा धरान र बुटवलमा डाटा सेन्टर स्थापनाका लागि सम्भाव्यताअध्ययन गर्ने बजेट भाषणमा उल्लेख गर्नु भएको हो । सूचना तथा सञ्चारका लागि छुटइएको रु. ८ अर्व बजेटबाट सम्भाव्यता अध्ययन गनरिने भएको हो ।
धरानका डाटा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!