फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले धरानमा बुधबारदेखि सञ्चालन गरेको पुष्प प्रदर्शनी मेलामा सजाएर राखिएको फूल । पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यावसायिक फूल खेती बढेको छ । योसँगै व्यवसाय प्रवद्र्धनका लागि बेलाबखत यस्ता प्रदर्शनीहरु आयोजना गरिने गरेको छ । तस्वीर: देवेन्द्र कार्की
























प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!