चन्द्र न्यौपाने सञ्चार क्षेत्रमा विर्सन नसकिने नाम हो । २०७८ जेठ १४ गते आज कै दिन हामीले उहाँलाई गुमायौं । कोरोना सङ्क्रमण पुष्टि भए पछि उहाँलाई ...
धरान / मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष ...
काठमाडौं / ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आपूm चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ । ...
काठमाडौँ / सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारम ...
धरान / स्थानीय तह निर्वाचनमा देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका ...
धरान / धरान उपमहानगरपालिका वडा नंं ५ स्थित सेतीखोलको बगरमा बिहीबार बिहान भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । पहिचान खुले पनि कस्ले हत्या गरे ...
काठमाडौँ / काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा ९एमाले०का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर ...
काठमाडाै / सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम् ...
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) मेयरमा मंगलबार पदबहाली हुनु भएको छ । पद बहाली पछि उहाँ कार्यालयमा बस्न साखै फुर्सद छैन् । ...
गाईगाट / उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बन ...
Bijaypur Khabar
विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com
धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल
फोन नं: ९८०१०४७७७९
इमेल : [email protected]
कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६
सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५
Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved