भर्खरै
Showing १,०४१-१,०५० of १,१९१ items.
कृष्णबहादुर महरासँगको बयान सकियो, दैनिक ८ किसिमका औधषी खाने महराको अस्पताल मै बास

चैत ८, २०८०, १९:४५

कृष्णबहादुर महरासँगको बयान सकियो, दैनिक ८ किसिमका औधषी खाने महराको अस्पताल मै बास

काठमाडौँ  /  सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पू ...

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

चैत ६, २०८०, २०:३४

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा /  मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हु ...

धरानमा  ‘बेउरा’सार्वजनिक

चैत ६, २०८०, २०:२७

धरानमा ‘बेउरा’सार्वजनिक

धरान / अजिज ब्याण्डले ‘बेउरा’ शिर्षकको म्युजिक भिडियो  सार्वजनिक गरेको छ । युवा पुस्तामाझ चर्चित  गायक पूर्ण राईले सार्वजनिक गरेको सो कार्यक ...

विपी प्रतिष्ठानमा एक दिवसीय मधुमेह सम्मेलन सम्पन्न

चैत ६, २०८०, १४:११

विपी प्रतिष्ठानमा एक दिवसीय मधुमेह सम्मेलन सम्पन्न

धरान  /  यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागले एक दिवसीय अन्तर्राष्ट्रिय डायबिटिस र एन्डोक्रिनोलजी सम्मेलन सम्पन ...

कथाकार परशु  प्रधानको निधन

चैत ६, २०८०, ०८:०९

कथाकार परशु प्रधानको निधन

काठमाडौँ /  कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानक ...

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

चैत ५, २०८०, ०८:५२

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु

जलेश्वर / महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि ...

मेरो बदनाम....

चैत ४, २०८०, २१:२५

मेरो बदनाम....

कृष्ण प्रधानमेरो बदनाम...बैठककोठाभित्रबाट सुटुक्कै निस्कैरगल्ली, गल्छिँड़ा, चेपचाप, कुनाकाप्चा हुँदैशहर बजार हुँदैकुनै लबरपाँड़ेको पछिल्तिरदुइवटै फिला ...

पोखरा पर्यटकीय राजधानी घोषणा:  हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

चैत ४, २०८०, २१:०९

पोखरा पर्यटकीय राजधानी घोषणा: हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

वासुदेव पौडेल र कृष्ण दवाडी गण्डकी /   सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटक ...

विपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय डायबिटिस  सम्मेलन

चैत १, २०८०, २०:११

विपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय डायबिटिस सम्मेलन

धरान /  यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागले अन्तर्राष्ट्रिय डायबिटिस र एन्डोक्रिनोलजी सम्मेलनको आयोजना गर्ने भएको छ ...

पानवारी भलिबलः साविक विजेता र आयोजक फाइनलमा पुगे

फागुन ३०, २०८०, १८:११

पानवारी भलिबलः साविक विजेता र आयोजक फाइनलमा पुगे

धरान । छैटौ पानवारी भलिबल कपमा आयोजक सयपत्री बोइज युनियन क्लब र साविक विजेता बाँझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेल ज ...