भर्खरै
Showing १,१८१-१,१९० of १,१९१ items.
डिपो स्कुलको ६१ औं वार्षिक उत्सव सम्पन्न

पुस २४, २०८०, १९:२५

डिपो स्कुलको ६१ औं वार्षिक उत्सव सम्पन्न

धरान / धरान १८ स्थित डिपो स्कुलले आप्mनो ६१ औ स्थापना दिवस तथा अभिभावक दिवस सोमवार  विविध कार्यक्रम गरि मनाएको छ । ६१ औ स्थापना दिवसलाई उत्स ...

जनसङ्ख्या: ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय

पुस २४, २०८०, १८:३९

जनसङ्ख्या: ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय

चेतन अधिकारीएसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको ...

पूर्वमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

पुस २४, २०८०, १४:४०

पूर्वमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

झापा /  पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यस ...

पूर्व माननीयहरुद्वारा धरान उत्सवको अवलोकन

पुस २३, २०८०, २१:५६

पूर्व माननीयहरुद्वारा धरान उत्सवको अवलोकन

धरान / धरान स्थापनाको १२३ औं पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान उत्सवमा सोमबार पूर्व संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुले अवलोकन ग ...

सुनसरी १ मा कांग्रेसको स्वस्थ्य नागरिक बनाउने अभियान

पुस २३, २०८०, १३:४८

सुनसरी १ मा कांग्रेसको स्वस्थ्य नागरिक बनाउने अभियान

धरान /नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीयकार् ...

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

पुस २३, २०८०, ०६:३६

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

काठमाडौँ / राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापन ...

 एमाले निकट आदिवासी जनजाती महासंघ कोशी प्रदेशमा नयाँ नेतृत्व

पुस २२, २०८०, २१:४५

एमाले निकट आदिवासी जनजाती महासंघ कोशी प्रदेशमा नयाँ नेतृत्व

विराटनगर  / नेकपा नेकपा एमाले निकटको लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कोशी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा ताप्लेजुङका हरी थलङ सर्वसम्मत हु ...

देशको राजनीतिक अवस्थाले युवामा अविश्वास र निराशाको वातावरण बनेको छ-भगवती चौधरी

पुस २२, २०८०, १९:१७

देशको राजनीतिक अवस्थाले युवामा अविश्वास र निराशाको वातावरण बनेको छ-भगवती चौधरी

 प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत ...

पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास

पुस २२, २०८०, १९:०९

पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास

श्याम रिमाल कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्याङ्कन हुन ...

विमानस्थलबाट १ किलो ३ सय  ग्राम सुन बरामद

पुस २२, २०८०, १३:१७

विमानस्थलबाट १ किलो ३ सय ग्राम सुन बरामद

काठमाडौँ /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...