भर्खरै
Showing २०१-२१० of १,१०४ items.
खोटाङमा श्रम संस्कृति पार्टीका राई  निर्वाचित

फागुन २४, २०८२, ०९:२०

खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

खोटाङ /  खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार देवविक् ...

बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

फागुन २३, २०८२, १८:३०

बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार

झापा । राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीलाई&nb ...

५७ स्थानमा  रास्वपा विजयी

फागुन २३, २०८२, १७:४९

५७ स्थानमा रास्वपा विजयी

काठमाडौँ /  प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  हालसम्म ५७ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ ...

सङ्खुवासभामा मतगणनाका सुरु

फागुन २३, २०८२, १४:३५

सङ्खुवासभामा मतगणनाका सुरु

 सङ्खुवासभा / सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ ।  जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुर ...

मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

फागुन २२, २०८२, १७:२६

मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

विराटनगर / मोरङ जिल्लाका छ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्। द ...

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

फागुन २२, २०८२, १६:५५

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

झापा /  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग् ...

इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

फागुन २२, २०८२, १६:३१

इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

इलाम / प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्बाङ ...

अपडेट:  ४३ स्थानमा रास्वपा अघि  (प्राप्त मतसहितको सूची)

फागुन २२, २०८२, १०:०५

अपडेट: ४३ स्थानमा रास्वपा अघि (प्राप्त मतसहितको सूची)

काठमाडौँ /  प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अ ...

मोरङ ३ मा श्रम संस्कृति अगाडि

फागुन २२, २०८२, ०९:५२

मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी  / जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्र ...

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

फागुन २१, २०८२, १८:४६

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ /  छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा ...