भर्खरै
Bijaypur Khabar

साहित्य / मनाेरञ्जन

चलचित्र पत्रकार संघको बार्षिक उत्सवमा तीन पत्रकार सम्मानित

जेठ ८, २०८१, १०:०२

चलचित्र पत्रकार संघको बार्षिक उत्सवमा तीन पत्रकार सम्मानित

धरान / नेपाल कोशी प्रदेश समितिले  संघको २५ औं बार्षिक उत्सवको अवसरमा ३ जना रंग पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।सोमबार सुनसरी उघो ...

पिञ्जरा [कविता]

वैशाख २०, २०८१, १९:०७

पिञ्जरा [कविता]

रोमा छेत्रीवैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)थियो एउटा पिञ्जराआफैमा अलग, अनौठो।थिएन त्यसमा कुनै खाँचोथिए त मात्रै केवल एउटा दैलो।रहन्थ्यो जो ...

धराने गायक रबिल श्रेष्ठको सवारी सार्वजनिक

वैशाख १७, २०८१, २३:५२

धराने गायक रबिल श्रेष्ठको सवारी सार्वजनिक

धरान । धरानको प्रतिभा रबिल श्रेष्ठले आफ्नो नयाँ गीत "सवारी " म्युजिक भिडियो सहित सार्वजनिक गरेका  छन्। यसअघि "आफ्नै लागि " बोलको गीत ल्याएका ...

प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे बार्षिक उत्सवमा पुस्तकबारे परिचर्चा

वैशाख १५, २०८१, १९:५६

प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे बार्षिक उत्सवमा पुस्तकबारे परिचर्चा

धरान । प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे पाँचाै बार्षिक उत्सवकाे अवसरमा सम्मान तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे छ ।प ...

कन्दराको  ६ बर्षपछि धरानमा भव्य कन्सर्ट सम्पन्न

वैशाख १२, २०८१, १४:३४

कन्दराको ६ बर्षपछि धरानमा भव्य कन्सर्ट सम्पन्न

धरान । पहिला \nघरदेश अनि परदेश भन्ने नाराका साथ सातैप्रदेशका मुख्य शहरहरुमा सांगीतिक कार्यक्रम \nगर्ने उद्देश्य अनुरुप पोखरापछि गत बैशाख ८ गते शनिबार ...

'परदेशी बिम्बहरू' को १५ औं संस्करण सार्वजनिक

वैशाख ६, २०८१, १७:५२

'परदेशी बिम्बहरू' को १५ औं संस्करण सार्वजनिक

धरान  /  अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू  साहित्यिक वार्षिक अंक बुधबार धरानमा सार्वजनिक गरिएको छ ...

धरानमा बैशाख ८ गते कन्दराको लाइभ कन्सर्ट

वैशाख ४, २०८१, २१:१९

धरानमा बैशाख ८ गते कन्दराको लाइभ कन्सर्ट

धरान  /  नेपालको लोकप्रिय ब्याण्ड कन्दराको लाइभ कन्सर्ट धरानमा यही बैशाख ८ गते हुने भएको छ ।धरान रंगशालामा कन्दरा आफ्नो नयाँ टिमसहित 'कन्दरा ...

अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड

चैत २३, २०८०, २०:३९

अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड

काठमाडौं । गीतकार अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको छ । ‘तिमीलाई हेरेर’ गीतबाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको ...

शनिवार धरानमा द एज ब्याण्डको कन्सर्ट

चैत २३, २०८०, ०८:०५

शनिवार धरानमा द एज ब्याण्डको कन्सर्ट

धरान / युवापुस्ताहरु  माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने  प्रज ...

सिलिगुडीमा आस्थाको तप्काना विमोचित

चैत १८, २०८०, २२:२९

सिलिगुडीमा आस्थाको तप्काना विमोचित

 सिलिगुडी  । सकुन्तला राई प्रकाशन सिलिगुडीको आयोजनामा आज अर्जुन शर्मा निरौलाको कविता सङ्ग्रह आस्थाको तप्काना नामक कृति एक भव्य साहित्यिक कार ...