धरान / खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन । पूर्वी नेपाल, काठमाडाैलगायतमा केही बेर धक्का महसुस भएकाे छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!