धरान / धनकुटाको शहिदभूमी गाउँपालिका छिन्ताङ्गबाट कृषक भानु राईले धरानको कृषी उपज बजारमा विक्रिका लागि ल्याउनु भएको चिनीचम्पा जातको केरा । विषाधी नहालिएको अर्गानिक कोको कृषी बजारमा विक्रि भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । कृषी बजारमा थोकमा प्रती दर्जन ५० मा पाइन्छ । घरी नै लानेलाई थप छुट दिने कृषक राई बताउनु हुन्छ ।
तस्विर श्रोतः धरान कृषी उपज बजार
























प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!