धरान / भोजपुर थातथलो भई सुनसरीको विभिन्न स्थानमा छरिएर रहेकाहरुको संस्था भोजपुर–सुनसरी सेवा समाजले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा धरानमा वृहत रक्तदान गरेको छ ।
समाजले आइतबार रक्तदान कार्यक्रम गरेको हो । धरनउमपहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाले उद्घाटन गरेको रक्तदानमा एक सय पिण्ट रगत संकलन भएको समाजका अध्यक्ष रेवतीरव राईले जानकारी दिनु भयो ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!