विजयपुर खबर

Sections

  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • सफल व्यवसायी
  • कर्पाेरेट/अर्थतन्त्र
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
    • निर्वाचन विशेष
ई-पेपर

© 2026 विजयपुर खबर

ई-पेपर
विजयपुर खबर
विजयपुर खबर
  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • सफल व्यवसायी
  • कर्पाेरेट/अर्थतन्त्र
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
    • निर्वाचन विशेष
भर्खरै
  • आज दसैंकाे मुख्य दिन, टिकाकाे उत्तम साइत १०:२६ बजे
  • दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट
  • दसैंमा सवा २६ करोडको खसीबोकाको कारोवार
  • धरानको बुढासुब्बाः विश्वासको शक्तिशाली धरोहर
  • 'अनुदान पाउने विद्यालयलाई प्रोत्साहनसँगै कमजोर विद्यालयको विकासमा पनि ध्यान दिनुपर्छ'
  • दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
  • धरानको चोक चोकमा डाइस, प्रहरी बेखवर
  • दसैँले गाउँबस्तीमा बढायो रौनक: फर्किए परदेशिएका आफन्त
  • माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
  • आज महाअष्टमी पर्व मनाइँदै
  • आज दसैंकाे मुख्य दिन, टिकाकाे उत्तम साइत १०:२६ बजे
  • दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट
  • दसैंमा सवा २६ करोडको खसीबोकाको कारोवार
  • धरानको बुढासुब्बाः विश्वासको शक्तिशाली धरोहर
  • 'अनुदान पाउने विद्यालयलाई प्रोत्साहनसँगै कमजोर विद्यालयको विकासमा पनि ध्यान दिनुपर्छ'
  • दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
  • धरानको चोक चोकमा डाइस, प्रहरी बेखवर
  • दसैँले गाउँबस्तीमा बढायो रौनक: फर्किए परदेशिएका आफन्त
  • माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
  • आज महाअष्टमी पर्व मनाइँदै
समाचार

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

विजयपुर खवर संवाददाता
विजयपुर खवर संवाददाता
माघ १, २०७९, १८:५१ २३३ पटक पढिएको
० शेयर
Facebook ० WhatsApp ० Viber ० X ०
विमान दुर्घटना उद्धार जारी :  चारजना अझै बेपत्ता

पाेखरा । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उहाँले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएकपाेखरा

उहाँले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भन्नुभयो । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उहाँको भनाइ थियो । अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार साथीहरूसँग शेयर गर्नुहोस्

० शेयर
Facebook ० WhatsApp ० Viber ० X ० Telegram ० LinkedIn ० Email ०

प्रतिक्रिया ०

लाई जवाफ दिँदै
0/१५००

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ। शिष्ट भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!

सम्बन्धित समाचार

आज दसैंकाे मुख्य दिन, टिकाकाे उत्तम साइत १०:२६ बजे

आज दसैंकाे मुख्य दिन, टिकाकाे उत्तम साइत १०:२६ बजे

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट

दसैंमा सवा २६ करोडको खसीबोकाको कारोवार

दसैंमा सवा २६ करोडको खसीबोकाको कारोवार

  • भर्खरै
  • लाेकप्रिय
  1. आज दसैंकाे मुख्य दिन, टिकाकाे उत्तम साइत १०:२६ बजे
  2. दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुट
  3. दसैंमा सवा २६ करोडको खसीबोकाको कारोवार
  4. धरानको बुढासुब्बाः विश्वासको शक्तिशाली धरोहर
  5. 'अनुदान पाउने विद्यालयलाई प्रोत्साहनसँगै कमजोर विद्यालयको विकासमा पनि ध्यान दिनुपर्छ'
  6. दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
  7. धरानको चोक चोकमा डाइस, प्रहरी बेखवर
  8. दसैँले गाउँबस्तीमा बढायो रौनक: फर्किए परदेशिएका आफन्त
  9. माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
  1. आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
  2. वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
  3. आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
  4. अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
  5. जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
  6. धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
  7. एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
  8. धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
  9. विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
विजयपुर खबर

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

  • धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल
  • फोन नं: ९८०१०४७७७९
  • इमेल: [email protected]
  • कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६
  • सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

सम्पादकीय टिम

  • अध्यक्षगिरिधारी सापकाेटा
  • प्रवन्ध निर्देशक / प्रधान सम्पादकदेवेन्द्र कार्की
  • अतिथि सम्पादककृष्ण प्रधान (भारत)
  • सह-सम्पादकखगेन्द्र कार्की
  • सल्लाहाकार सम्पादकभीमज्वाला राई

हाम्रो बारेमा

हामीसँग जोडिनुहोस्

Bijaypur Khabar

Copyright © 2019 / 2026 - Bijaypur Khabar. All rights reserved.

  • हाम्रो बारेमा
  • सम्पर्क
  • ई-पेपर
  • प्रीति ↔ युनिकोड
  • Website By: Hash Tech Logic