धरान / सुनसरीको दुहवी बजार ‘यसपालिको होली बालेनसँग’ लेखी भनेर बालेनको फोटोसहति भएको होलीमा लगाउने भेष्टले सजाइएको छ । बजारभरी यि भेष्ट बेच्न राखिएको छ । तराईमा भोली सोमबार होली मनाइदैं छ ।

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!