Bijaypur Khabar
  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • विचार/ब्लग
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • निर्वाचन विशेष
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • विचार/ब्लग
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • निर्वाचन विशेष
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य

Gravatar 250 विजयपुर खवर संवाददाता
  • फागुन २६, २०७९
  • १४० पटक पढिएको
140 Shares
alt

काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार
हृदयराेग निवारण प्रतिष्ठानले मुटु बचाउन जनचेतना जगाउने हृदयराेग निवारण प्रतिष्ठानले मुटु बचाउन जनचेतना जगाउने
याे बर्षकाे भैरव साहित्य पुरस्कार सिलिगुढीका कृष्ण प्रधानलाई दिइने याे बर्षकाे भैरव साहित्य पुरस्कार सिलिगुढीका कृष्ण प्रधानलाई दिइने
स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा
  • भर्खरै
  • लाेकप्रिय
मञ्जुला तामङ सुब्बाको काव्यकारिता र उहाँको ‘अक्षर-तरङ्ग’
हृदयराेग निवारण प्रतिष्ठानले मुटु बचाउन जनचेतना जगाउने
याे बर्षकाे भैरव साहित्य पुरस्कार सिलिगुढीका कृष्ण प्रधानलाई दिइने
स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा
आज ऋषिपञ्चमी
वीपी प्रतिष्ठानमा हार्डजोर्नी सम्बन्धि नयाँ उपचार सेवा सुरु
धरानमा ‘मिसेस तीज क्वीन २०८२’
सुटकेशभित्र महिलाको शव
मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्वारा ३० हजार सहयोग
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2025 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic