विराटनगर / प्रदेश १ को कोशी नाम विरुद्ध आन्दोलन गदैं आएको प्रदेश न १ पुन नामाङक संघर्ष समितिले आज वृहत मोटरसाईकल र्याली निकालेको छ । प्रदेश १ को नाम कोशी हटाउनु दवाव दिदैं र्याली लिएर विराटनगर पुगेको छ ।
विभिन्न जिल्लाबाट समितिको नेतृत्वमा आन्दोलरत समुह विराटनगर पुगेका हुन । राज्यलाई नाम सच्चाउन दवाव स्वरुप समितिको नेतृत्वमा आन्दोलन भइरहेको छ ।























प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!