दमक । छायांकार तथा निर्देशकको रुपमा नाम कमाएका भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत
उत्तिकै पारङ्गत छन्। बेला बेला अभिनय
समेत गर्ने भुपेन्द्र तुम्बाहाङफे र मोडल
परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको
छ ।

सञ्जु थलङको मेकअप, किरण
न्यौपानेको सहायक छायांकन र खगेन्द्र वजी लिम्बूको आर्ट प्रडक्शन रहेको भिडियो
गणेश थक्लुङ र कृष्ण गुरुङको निर्माणमा बनेको हो ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!