भर्खरै
Showing २५१-२६० of १,१०१ items.
चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

माघ १७, २०८२, २१:४१

चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका–१०  स्थित इखम्बुमा गाईवस्तुले घाँस खाएको निहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । चैनपुर–१० इ ...

हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी

माघ १५, २०८२, २०:५५

हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी

धरान । गोर्खा सेमिट्रिज ट्रष्ट हङकङको आयोजनामा यही जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुन गइरहेको सातौँ गोर्खा ट्रेलब्लेजर रनमा नेपालबाट धरानका दुई खेलाडी ...

 सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो

माघ १४, २०८२, १७:०७

सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो

धरान / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकापऔएमालेओ सुनसरी क्षेत्र नं १  चुनावमा होमिएको छ । एमालेले ७ सय ७ स ...

सुनसरी–१ को गुमेको साख फर्काउने लक्ष्यसहित मेरो उम्मेदवारी हो– मनोज भट्टराई

माघ १२, २०८२, २१:०७

सुनसरी–१ को गुमेको साख फर्काउने लक्ष्यसहित मेरो उम्मेदवारी हो– मनोज भट्टराई

धरान । धरान र सुनसरी क्षेत्र नं‍. १ को गुम्दै गएको साख, पहिचान र विकासलाई पुनर्जीवित गर्ने लक्ष्यसहित आफू उम्मेदवार बनेको नेपाली कम्युनिष्ट पार्टी (ने ...

भोजपुरको समृद्धिका लागि धरानमा विमर्श

माघ १२, २०८२, ०९:३३

भोजपुरको समृद्धिका लागि धरानमा विमर्श

धरान । भोजपुरको आमचोक र हतुवागढीलाई थातथलो बनाई हाल धरानमा बसोबास गर्दै आएका स्थानीयहरूसँग नेकपा एमालेका सचिव तथा भोजपुरबाट प्रतिनिधि सभा सदस्यको उम्म ...

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

माघ १२, २०८२, ०८:१२

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा / झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी ...

धरानले विमति गर्न नसक्ने सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राई

माघ ९, २०८२, २०:२०

धरानले विमति गर्न नसक्ने सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राई

धरान । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई धरानका लागि कुनै पनि वर्ग, समुदाय वा विचारधाराले विमत ...

युएन–नवोदय कलेजद्वारा  धराने मोमो सेवा  सुरु

माघ ८, २०८२, १७:१९

युएन–नवोदय कलेजद्वारा धराने मोमो सेवा सुरु

धरान । युएन–नवोदय कलेजले धरानको मौलिक पहिचान बोकेको धराने मोमो को सुरुवात गरेको छ। धरान–१६ स्थित युएन केक एन्ड बारिस्टामा धराने मोमो सेवा सुरु गरिएको ...

सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता

माघ ७, २०८२, ०५:२३

सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता

इनरुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । ...

धरानको राजनीतिमा उदाउँदै टिकाराम लिम्बू

माघ ६, २०८२, १९:५७

धरानको राजनीतिमा उदाउँदै टिकाराम लिम्बू

इमान, अध्ययन र युवाशक्तिको संयोजनधरान । सुनसरी क्षेत्र नं‍. १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको उम्मेदवार बन्नु भएका टिकाराम लिम्बू (माङ्ले ...