Showing २१-३० of ४०१ items.
पुस १७, २०८१
पर्यटकीय स्थल भेडेटारमा चहलपहल

धरान  / अग्रेजी नयाँ बर्षमा विशेष गरेर भेडेटारमा चहल पहल हुने गरेको छ । झन त्यहााको होटल एसोसिएसनले महोत्सव नै लगाउन थाले पछि आनतरिक तथा बाह्य पर ...

पुस १४, २०८१
धरान एक्स्पो–२०८१ का लागि स्टल बुकिङ सुरु

धरान / आगामी २५ पौषदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८१’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ ...

पुस १३, २०८१
१९ औं अम्वर ललित डिपो कपको उद्घाटन खेलमा आयोजक विजयी

धरान । डिपो स्कुलद्वारा आयोजित १९ औं अम्वर ललित डिपो कपको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ ।शुक्रबार सुनसरी फुटवल संघका अध्यक्ष नव ...

पुस १३, २०८१
विद्यार्थीहरु रमाउने स्थान ‘सेछ एडभेन्चर पार्क’

धरान । धरान २० चिण्डे डाँडा नजिक रहेको सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर ...

पुस १२, २०८१
धरान संगीत यात्रामा शनिवार एकदेव लिम्बूको प्रस्तुती

धरान । गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा प¥यो । उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ ...

पुस १०, २०८१
ललित -अम्वर डिपो कपको तयारी पुरा

धरान  / डिपोट माविले संचालन गदैं आएको  ललितअम्वर  डिपो कपको १९ औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार विद्यालयमै प ...

पुस १०, २०८१
वसन्तपुरको 'चोत्लुङ पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

 बविता राई तेह्रथुम /  लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूप ...

पुस ८, २०८१
बुढासुब्बा गोल्डकपको २५ औं संस्करण माघ दोश्रो सातादेखि

धरान / पूर्वको लोकप्रिय फुटवल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं संस्करण यही  माघ दोश्रो साता देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज प ...

पुस ८, २०८१
सुस्ताएको व्यापार व्युझाउन पुस २५ देखि ‘धरान एक्स्पो’

धरान / सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २५ देखि  ‘धरान एक्स्पो २०८१’ हुने भएको छ।धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा १० दि ...

पुस ८, २०८१
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा /  झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम ९एनआरटी० र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ&nbs ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा