भर्खरै
Bijaypur Khabar

फिचर

हराउँदै   ढोल बजाउने चलन

१० घण्टा अगाडि

हराउँदै ढोल बजाउने चलन

सप्तरी/ तराई मधेसमा दसैँमा ढोल ९नगरा० बजाउने चलन लोपोन्मुख  हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो । अहिले दसैँंंमा ढोल बजाउन छोडेपछि दसैँ आएको जस्तै लाग्दैन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिक ...

बसाइँ सराईले उजाडिएका पहाडी बस्ती र बदलिदाे जीवनशैली

असोज २२, २०८३, १२:१२

बसाइँ सराईले उजाडिएका पहाडी बस्ती र बदलिदाे जीवनशैली

वासिङ थर्पु (भोजपुर) / कुनै समय पहाडी गाउँघरमा मानिस धनी र गरिब हुनुको पहिचान खेतबारीमा कति मुरी अन्न फल्छ भन्ने कुराले निर्धारण गथ्र्यो । विशेषगरी ५० ...

क्यान्सर उपचारमा आशाको किरण

जेठ ५, २०८३, २०:००

क्यान्सर उपचारमा आशाको किरण

धरान । पूर्वी नेपालको स्वास्थ्य सेवाको मेरुदण्ड मानिने वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धेरैका लागि केवल अस्पताल मात्र होइन, यो आशा, भरोसा ...

विपदबाट जागेकाे  त्यो ‘इलाम समाज हङकङ’

वैशाख ४, २०८३, १६:३०

विपदबाट जागेकाे त्यो ‘इलाम समाज हङकङ’

२०५६ साल (सन् २०००) मा पशुपतिनगरमा भीषण आगलागी भयो । करोडौंको भौतिक क्षति पशुपतिनगरवासीले बेहोर्नु पर्यो । त्यो केवल एउटा स्थानीय विपत्ति मात्र थिएन, ...

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

फागुन २९, २०८२, २१:२०

संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग

गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन के प्रयोग भएको थियो भनेर अन्तर्राष्ट्रियस् ...

संघर्षदेखि नेतृत्वसम्मः मौसम राईको बहुआयामिक यात्रा

फागुन ५, २०८२, ०९:०९

संघर्षदेखि नेतृत्वसम्मः मौसम राईको बहुआयामिक यात्रा

धरान  / धरान–११, कल्याणचोक निवासी मौसम राईको जीवनकथा संघर्ष, सामाजिक प्रतिबद्धता र निरन्तर सक्रियताको उदाहरणका रूपमा उभिएको छ । खोटाङको साविक सत् ...

सप्तरीमा 'हेभीवेट'उम्मेदवारको रोचक प्रतिस्पर्धा

फागुन १, २०८२, ०५:५२

सप्तरीमा 'हेभीवेट'उम्मेदवारको रोचक प्रतिस्पर्धा

खगेन्द्र कार्की फत्तेपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले सप्तरीमा असाधारण राजनीतिक तापक्रम सिर्जना गरेको छ । जिल्लाका चारवटै नि ...

मनोज भट्टराई भन्छन्‌–भूगोल र मन जोड्न आएको मान्छे  हुँ

माघ २८, २०८२, २०:४७

मनोज भट्टराई भन्छन्‌–भूगोल र मन जोड्न आएको मान्छे हुँ

धरान / मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ&n ...

कोशीमा नयाँ–पुराना दलबीच टक्करावः सुरक्षा चुनौती

माघ १७, २०८२, १९:५३

कोशीमा नयाँ–पुराना दलबीच टक्करावः सुरक्षा चुनौती

धरान / नयाँ र पुराना राजनीतिक शक्तिबीच सम्भावित द्वन्द्व, हेभिवेट उम्मेदवारको आमनेसामने प्रतिस्पर्धा र सहरी क्षेत्रमा बढ्दो राजनीतिक सक्रियताका कारण क ...

बराह क्षेत्रका महेन्द्र  खत्वेको लोभलाग्दो कृषि कर्म

माघ ४, २०८२, ०६:११

बराह क्षेत्रका महेन्द्र खत्वेको लोभलाग्दो कृषि कर्म

संगीता राई (स्वार्णिम)धरान  । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जा ...