असोज ९, २०८२
पूर्वमा अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

भद्रपुर /  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ...

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा / यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथ ...

मधेसमा सुक्खा सङ्कट

वीरगञ्ज  / मुलुकको अन्न भण्डारको रुपमा परिचित तराई ...

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ ता

खोटाङ /  हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परी ...

दशैंमा घर कसरी जाउँ सरकार !

भीमज्वाला राईदशैं मनाउन काठमाण्डौं छाडेर घर जानेहरुको संख्या अधिक छ । विद्यालय र सरकारी कार्यालयहरु विदा भइसकेपछि यो संख ...

धरानकाे दुई अर्ब २० करोडको बजेट कार्यपालिकाबाट पारित

धरान  /  लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्र ...

काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

भद्रपुर  / पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नत ...

‘आशा जगाउँदै पर्यटन’

‘काठमाडौँ / भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नक ...

फाइनलमा सुनाखरी धरान र प्याराडाइज स्कुल तरहरा भिड्ने

धरान / डिपो स्कुलको आयोजनामा भइरहेको विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको फाइनल खेलमा स ...

प्रभात, आइडल, कार्मेल र हिमशिखर स्कूल विजयी

धरान ।   धरान–१८ स्थित  डिपो स्कूलको आयोजनामा विहिवारदेखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार ...

विमल गुरुङ कृति पुरस्कारकालागि १० कृति र राष्ट्रिय कविता महोत्सवकालागि १० कविता छनौट

धरान / धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार विमल गुरुङ कृति पुरस्कारकालागि उत्कृष्ट १० कृति छनौट गरेको छ । ...

मञ्जुला तामङ सुब्बाको काव्यकारिता र उहाँको ‘अक्षर-तरङ्ग’

 प्रदीप रसाइलीदार्जीलिङअन्तर्गत रमणीय सानो शहर घूम निवासी मञ्जुला तामङ सुब्बाको दोस्रो मुक्तकसङ्ग्रह ‘अक्षर-तरङ्ग’ ...

याे बर्षकाे भैरव साहित्य पुरस्कार सिलिगुढीका कृष्ण प्रधानलाई दिइने

काठमाडौं /  नेपाली साहित्यका महान् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारका विजेताहरूको न ...

छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत

सिरहा /  चालु आर्थिक वर्ष २०८१र०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्र ...

कार्यवाहककाे लफडा लगाइदिएर धरानका मेयर साम्पाङ युके पुगे

धरान /  धरान उपमहानगरपालिका सधै चर्चामा आइरहने पालिका हो । यसका नायक मेयर हर्कराज राइं(साम्पाङ) हुन् । बोलेर, लेखेर ...

बोदेबरसाइनमा फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिनाको आरोप

सप्तरी / बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरो ...

वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै

प्रगति ढकाल गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो ९डेब् ...

मानिसको बफादार रक्षक कुकुरबारे १६ रोचक तथ्य जानी राखौं

विहीबार आज कात्तिक १५ गते  कुकुर तिहार हो । हिन्दू संस्कृतिअनुसार कुकुरलाई रक्षकका रुपमा मानेर पूजा गर्ने चलन छ। आज ...

एआईको अनवरत वृद्धिले पत्रकारहरूलाई नैतिक र सम्पादकीय चुनौती

एजेन्सी / आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता वा एआई) को वृद्धिले बढ्दो सङ्ख्यामा पत्रकारहरूलाई द्रुत रूपमा विस् ...

आहा ! कुम्भकर्ण

आहा  !  कुम्भकर्णः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल ।  विश्वको ३२औँ अग्ल ...

इटहरीमा छठ पर्वको रौनक [भिडियाेसहित]

धरान /  अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज धरान, इटहरी, इनरुवा, बराहक्षेृत् ...

तुम्लिङटार विमानस्थलको दृष्य

संखुवासभा  / तुम्लिङटार विमानस्थल एक घरेलु विमानस्थल हो जुन तुम्लिङटारमा अवस्थित कोशी प्रदेशको सङ्खुवासभा जिल् ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा